- रबिन कटेल/संगालोखबर

निर्वाचनमा भोट किन्नका लागि गाउँमा पैसा बाढ्न लैजादै गरेको आरोपमा धनकुटामा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का वडाध्यक्ष नगदसहित पक्राउ परेका छन । १ लाख ६९ हजार ५ सय नगदसहित राप्रपा प्रजातान्त्रिक धनकुटा–२ भीरगाउँका वडाध्यक्ष राजकुमार राई पक्राउ परेका हुन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!