- संगालोखबर सम्वाददाता

धनकुटा सदरमुकाममा सम्पन्न पूर्वाञ्चल गट ट्यालेन्टको चौथो चरणबाट ३० जना छनौट भएका छन । स्थानीय तल्लो डुडिखेलमा भएको चौथो छनौट चरण पार गर्दै उनीहरु पाँचौ चरण प्रवेश गरेका हुन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!