संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–५ माझीगाउँमा पिङ खेल्ने क्रममा लडेर बालकको मृत्यु भएको छ । बुधबार अपरान्ह करिब ४ बजे पिङ खेल्ने क्रममा लड्दा माझीगाउँका मदन खड्काका छोरा १० वर्षीय मन्दिपको मृत्यु भएको हो ।

Advertisement

घर नजिक रहेको इपिलको रुखमा जुटको डोरीको पिङ बनाइएको थियो ।

सोही पिङ खेल्ने क्रममा लड्दा मन्दिपको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!