धनकुटामा पनि मंगलबार धुमधामका साथ गाइजात्रा पर्व मनाईएको छ । नेवार समुदायले धनकुटा बजारमा गाईजात्रा निकालेर धुमधामका साथ पर्व मनाएका हुन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!