- संगालोखबर सम्वाददाता

नेपाल पत्रकार महासंघ प्रदेश अधिवेशन अन्र्तगत धनकुटामा शनिवार भएको निर्वाचनमा संयुक्त गठबन्धन बिजयी भएको छ । मत परिणाम अनुसार प्रेस युनियन, प्रेस चौतारी र प्रेस सेन्टरको संयुक्त गठबन्धनले निर्वाचन भएका १२ वटै पदमा बिजय प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत टंकबहादुर राईले जानकारी दिएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!