- संगालोखबर सम्वाददाता

धनकुटामा निषेधाज्ञा उल्लंघन गर्दै आन्दोलनकारीले शनिवार बिभिन्न ठाउँमा प्रदर्शन गरेका छन् । धनकुटामा प्रदेशको अस्थायी मुकाम नतोकेको विरोधमा भएको प्रदर्शन हिंसात्मक बनेपछि प्रशासनले बिहीबार बिहानबाट धनकुटा बजार क्षेत्रमा अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा अवधिमा प्रदर्शन गर्न नपाईने भएपनि आक्रोसित आन्दोलनकारीले प्रदर्शनलाई जारी राखेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!