विश्व रक्तदान दिवसको अवसर पारेर बुधबार धनकुटाको हिलेमा गरिएको रक्तदान कार्यक्रममा १ सय १२ पिन्ट रगत संकलन भएको छ । एकै कार्यक्रममा यत्ति धेरै रगत संकलन भएको धनकुटाको यो पहिलो रेकर्ड हो । रेडक्रस दिवसको अवसरमा ०७२ भदौ १९ गते यसअघि सवैभन्दा बढी ९४ पिन्ट रगत संकलन भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!