नयाँ बर्ष २०७४ को अवसर पारेर धनकुटामा लोक नृत्य प्रतियोगिता आयोजना गरिएको छ । जिल्ला युवा समितिको सहयोग र देउराली युवा क्लवको संयोजकत्वमा डि स्टार डान्स एकेडेमी धनकुटाले प्रतियोगिता आयोजना गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!