- ईश्वर थापा/संगालोखबर

धनकुटामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दुई कार्यकर्ता जेल चलान भएका छन् । जिल्ला अदालतले तोकेको जनही ३० हजार धरौटी तिर्न नसक्दा उनीहरु जेल चलान भएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!