- रबिन कटेल/संगालोखबर

प्रदेशको अस्थायी मुकाम नतोकेको बिरोधमा भएको प्रदर्शन हिंसात्मक बनेपछि धनकुटा बजार क्षेत्रमा प्रशासनले हिजोबाट लगाएको निषेधाज्ञा आज पनि जारी छ । यता तीन दिनदेखिको अनिश्चितकालिन आमहड्तालले धनकुटाको जनजीवन अस्तब्यस्त बनेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!