- संगालोखबर सम्बाददाता

आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनका लागि धनकुटाबाट १२ जना उम्मेद्वार चुनावी मैदानमा उत्रिएका छन् । प्रदेश निर्वाचन क्षेत्र नं.१ बाट पाँच र निर्वाचन क्षेत्र नं.२ बाट सात जनाले उम्मेद्वारी दिएर चुनावी मैदानमा उत्रिएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!