- संगालोखबर सम्वाददाता

लगातार एक महिनादेखि प्रादेशिक राजधानीको माग राख्दै आन्दोलनमा उत्रिएका धनकुटाबासीले आज सरकारलाई खबरदारी गर्दै प्रदर्शन गरेका छन् । आफ्नो माग गम्भीरतापुर्वक सुनुवाई हुनु पर्ने भन्दै उनीहरुले प्रदर्शन सहित दुई घण्टा यातायात बन्द समेत गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!