- संगालोखबर सम्वाददाता

धनकुटा नगरपालिका–६ को सावेत होटलमा तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् । होटल सञ्चालक धनकुटा नगरपालिका–६ का ४५ वर्षीय तेजबहादुर थापासहित धनकुटा–७ का घट्टराज भट्टराई, यज्ञ पराजुली, धनकुटा–९ का लेखबहादुर राई र संखुवासभा चैनपुर–५ का महेन्द्र डाँगीलाई प्रहरीले पक्राउ गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!