- देवकला कार्की/संगालोखबर

धनकुटामा तराई, मधेश, पहाड र हिमाली भेगका मौलिक लोक नृत्यहरुको प्रस्तुति गरिएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान नृत्य विभागको आयोजना तथा हाम्रो बहुमुखी पाठशाला धनकुटाको स्थानीय व्यवस्थापनमा तराईदेखि हिमालसम्मको लोक नृत्य प्रस्तुत गरिएको हो । नेपालका विभिन्न क्षेत्रमा बसोवास गर्ने आठ भन्दा बढि जातजातिका मौलिक लोक नृत्य प्रस्तुत गरिएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!