- संगालोखबर सम्वाददाता

धनकुटाको साँगुरीगढी गाउँपालिका–१ तेमाङमा ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा को.१ त.२५१७ नम्बरको ट्याक्टरका चालक साँगुरीगढी–२ का २२ बर्षीय बिकेन्द्र भनिने चित्रमान लिम्बु छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!