- संगालोखबर सम्बाददाता

धनकुटाको पाख्रीवास नगरपालिका–८ लुम्पुवामा आज दिउँसो ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । पाख्रीवासबाट घामेतर्फ जादै गरेको को.२ त १०४३ नम्बरको ट्याक्टर दिउँसो करिब २ बजे लुम्पुवास्थित पाख्रीवास–मुगा सडकखण्डमा पल्टिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!