- संगालोखबर सम्बाददाता

धनकुटाको महालक्ष्मी नगरपालिका–४ सिखरकटेरीमा गएराती केही व्यक्तिहरुले टिपरमा तोडफोड गरेका छन् । आवतजावतमा अवरोध पुर्याएको भन्दै युवाहरुले ना ८ ख ५८०२ नम्बरको टिपरमा तोडफोड गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!