- संगालोखबर सम्वाददाता

धनकुटालाई प्रदेश नं. १ को राजधानी बनाईनुपर्ने माग राख्दै आमहड्ताल आवहन गरेका जिल्लाबासीले सोमबार बिभिन्न स्थानमा प्रदर्शन गरेका छन् । यसैक्रममा धनकुटा–६ आत्मारा ढाट स्थित कोशी राजमार्गमा दिउँसो टायर बालेर प्रदर्शन गरिएको छ । गाडी बन्द गराउँन सडकमा निश्किएका युवाहरुले टायर बालेर राजधानीको मागसहित प्रदर्शन गरेका हुन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!