दोस्रो चरणको स्थानीय तह निर्वाचन अन्र्तगत धनकुटामा पनि आज उत्साहजनक र शान्तिपुर्ण रुपमा मतदान भईरहेको छ । तीन नगरपालिका र चार गाउँपालिका रहेको धनकुटाका १ सय ४३ वटै मतदान केन्द्रमा उत्साहजनक रुपमा मतदान भईरहेको मुख्य निर्वाचन अधिकृत किसोर घिमिरेले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!