- संगालोखबर सम्वाददाता

धनकुटामा स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा १६ घण्टाका लागि खुलेको छ । आज अपरान्ह ३ बजेबाट बिहान ७ बजेसम्मका लागि निषेधाज्ञा खुल्ला गरिएको हो । आन्दोलन हिंसात्मक बनेपछि गत बिहीबारबाट धनकुटामा निषेधाज्ञा जारी गरिएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!