- संगालोखबर सम्वाददाता

धनकुटामा स्थानीय प्रशासनले ६ दिनदेखि जारी गरेको निषेधाज्ञा आज अपरान्हबाट खुल्ला गरिएको छ । आन्दोलन हिंसात्मक बनेपछि गत बिहीबारबाट अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!