- ईश्वर थापा/संगालोखबर

धनकुटा नगरपालिका–७ हुलाकटोलमा निर्मित चुवाको बोट ग्रीन पार्कको शनिबार उद्घाटन गरिएको छ । धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङले एक कार्यक्रमबीच पार्क उद्घाटन गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!