- ईश्वर थापा/संगालोखबर

कांग्रेस नेतृत्वको सरकारले बिराटनगरलाई प्रदेशको अस्थायी राजधानी तोकेर धनकुटालाई अन्याय गरेको भन्दै कांग्रेस नेता कार्यकर्ताले जिल्ला पार्टी कार्यालयमा ताला लगाएका थिए । धनकुटालाई प्रादेशिक राजधानी बनाउँन माग गर्दै लगाईएको ताला चार महिनापछि खोलिएको हो।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!