- रबिन कटेल/संगालोखबर

स्थानीय तह निर्वाचनमा चार दलिय गठबन्धनसँग प्रतिष्पर्धा गर्दा पनि धनकुटामा एमाले नै पहिलो पार्टी बनेको छ । निर्वाचित जनप्रतिनिधि संख्या, कार्यपालिकाको बहुमत र जिल्ला समन्वय समिति गठनका हिसावले एमाले नै पहिलो र शक्तिशाली पार्टीको रुपमा स्थापित भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!