- संगालोखबर सम्वाददाता

धनकुटाको साँगुरीगढी गाउँपालिका–६ घण्टे नजिक गुडिरहेको बसमा आगो लागेको छ । तेह्रथुमबाट धरान जाँदै गरेको को.१ ख.४८८९ नम्बरको रेसम फिलिलि नामको यात्रुबाहक बसमा तार सट भएर आगो लागेको हो । गुडिरहेको बसमा अचानक आगो सल्किएर धुवाको मुस्लो निश्किएपछि यात्रुहरु अत्तालिएका थिए । चालकले बस रोक्नासाथ यात्रुहरुको भागाभाग भयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!