- संगालोखबर सम्बाददाता

धनकुटा नगरपालिका–१ सुकेपोखरीस्थित कोशी राजमार्गमा गुडिरहेको गाडीमा एक्कासी धुँवाको मुस्लो निस्किएपछि यात्रुुहरुको भागाभाग भएको छ । विराटनगरबाट धनकुटाको चुङमाङ्ग जाँदै गरेको टाटासुमो गाडी शनिवार राती करिब ८ बजे सुकेपोखरी पुग्दा धुँवाको मुस्लो निस्कएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!