धनकुटामा स्क्रव टाइफसको संक्रमण देखिएको छ । स्क्रव टाइफसका कारण धनकुटाकी एक बालिकाको मृत्यु भएको छ । संकास्पद तीन जना बिरामीलाई उपचारका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!