- संगालोखबर सम्वाददाता

धनकुटामा बुवाको मृत्यु भएपछि क्रियापुत्री बसेका वडाध्यक्षका उम्मेदवार विकास घिमिरेले मतदान गरेका छन् । बिहान करिव साढे १० बजे भाषा माध्यमिक विद्यालयको मतदान केन्द्रमा पुगेर उनले मतदान गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!