- संगालोखबर सम्वाददाता

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटामा कार्यरत हवल्दार दिपक खड्का गत पुस महिनाको ‘ट्राफिक पुलिस अफ दी मन्थ’ बनेका छन् । १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले खड्कालाई पुस महिनाको उत्कृष्ट ट्राफिक प्रहरी घोषणा गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!