- संगालोखबर सम्बाददाता

आगामी बैशाखमा हुँन लागेको स्थानीय तह निर्वाचनमा धनकुटाका चार दलले चुनावी तालमेल गर्ने भएका छन् । सत्तारूढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीेले साझा उम्मेद्वार उठाएर चुनावमा एमालेसँग प्रतिष्पर्धा गर्ने भएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!