- संगालोखबर सम्वाददाता

दैनिक उपभोग्य बस्तुमा भएको मुल्यबृद्धि र कर बढाईएको बिरोधमा नेपाली कांग्रेसले मंगलबार धनकुटामा बिरोध प्रदर्शन गरेको छ । पार्टी कार्यालयबाट सुरु भएको विरोध ¥यालीले बजार क्षेत्रको परिक्रमा गरेको थियो । ¥याली बजार परिक्रमा पश्चात बसपार्कमा पुगेर बिरोध सभामा परिणत भयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!