- रबिन कटेल/संगालोखबर

कांग्रेस नेतृत्वको सरकारले धनकुटालाई उपेक्षा गर्दै भारतीय सिमा क्षेत्रमा १ नम्बर प्रदेशको अस्थायी मुकाम तोकेको भन्दै धनकुटामा कांग्रेसका सवैले राजिनामा दिएका छन् । पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले धनकुटालाई अन्याय गरेको भन्दै त्यसको विरोधमा कांग्रेस जिल्ला सभापतिसहित सवै पदाधिकारी र सदस्यहरुले सामुहिक राजिनामा दिएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!