- संगालोखबर सम्बाददाता

नेकपा एमाले निकट राष्ट्रिय युवा संघले शनिवार धनकुटामा शक्ति प्रदर्शन गरेको छ । युवा संघले धनकुटाको त्रिवेणी स्कुलको प्राङ्गणमा आयोजना गरेको बृहत युवा भेला तथा प्रशिक्षण कार्यक्रमको अवसर पारेर बजारमा शक्ति प्रदर्शन गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!