- संगालोखबर सम्वाददाता

धनकुटा बजार नजिक बिस्फोटको ठुलो आवाज सुनिएपछि स्थानीयबासी त्रसित भएका छन । तर, के बिस्फोट भएको भन्ने यकिन हुन सकेको छैन । बिहान करिव ३ बजेर ४५ मिनेटको समयमा बिस्फोटको ठुलो आवाज सुनिएको थियो । लगत्तै बन्दुक पड्किएको जस्तो आवाज सुनियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!