- संगालोखबर सम्वाददाता

बन्द सफल पार्न भन्दै धनकुटामा शनिवार बिहानै टायर बालेर प्रदर्शन गरिएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले धनकुटा–६ आत्मारा स्थित कोशी राजमार्गमा टायर बालेर प्रदर्शन गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!