- संगालोखबर सम्वाददाता

अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर शुक्रवारबाट धनकुटामा एकल चित्रकला प्रदर्शनी सुरु भएको छ । जिल्ला युवा समितिको संयोजनमा हाम्रो बहुमुखि पाठशाला र हुसाडेक नेपालले प्रदर्शनी आयोजना गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!