- रबिन कटेल/संगालोखबर

धनकुटामा स्थानीय तह निर्वाचनका लागि दलहरु उम्मेदवारको टुंगो लगाउँने अन्तिम चरणमा छन । धेरै स्थानमा उम्मेदवारको औपचारिक घोषणा हुँन बाँकी भएतापनि केही बाहेक प्रायः सवै स्थानीय तहमा दलहरुले अधिकांस उम्मेदवारको टुंगो लगाएर घरदैलो अभियानमा ब्यस्त छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!