- संगालोखबर सम्वाददाता

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव यज्ञवहादुर खत्री नेतृत्वको उच्च स्तरिय टोलीले सरकारी स्वामित्वमा रहेका धनकुटाका भौतिक संरचनाको अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको छ । प्रदेश नं.१ को राजधानी धनकुटा वनाउन गठित आन्दोलन परिचालन समितिसंग वार्ताका लागि बनाईएको सरकारी टोलीले भौतिक संरचनाको अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!