- ईश्वर थापा/संगालोखबर

धनकुटालाई प्रादेशिक राजधानी घोषणाको माग गर्दै आन्दोलनरत पक्ष र सरकारका प्रतिनिधिवीच आज दिउँसो वार्ता हुँदैछ । धनकुटेलीको मागका बिषयमा छलफलका लागि सरकारले वार्ता टोली पठाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!