- संगालोखबर सम्वाददाता

धनकुटामा आज अपरान्ह बसेको आन्दोलनरत पक्ष र प्रशासनवीचको बार्ता निष्कर्ष बिहिन भएको छ । बन्द हड्ताल फिर्ता लिने र निषेधाज्ञा हटाउँने बिषयमा दुई पक्षवीच कुरा नमिलेपछि बार्ता निष्कर्षमा पुग्न नसकेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!