- संगालोखबर सम्वाददाता

धनकुटामा व्यवस्थित बसपार्क निर्माण हुने भएको छ । हालको बसपार्क रहेको स्थानमा आधुनिक बसपार्क निर्माणको तयारी गरिएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले संगालोखबरलाई जानकारी दिएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!