- संगालोखबर सम्वाददाता

धनकुटाको सहिदभूमी गाउँपालिका–२ स्थित ईलामे थालाखाम सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सहिदभूमी गाउँपालिका–२ का ५० बर्षीय वेनु प्रसाद छारा छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!