- संगालोखबर सम्वाददाता

छोराको मृत्यु भएपछि तमोर नदीमा हामफालेकी एक बृद्धालाई सकुसल उद्धार गरिएको छ । आत्माहत्या गर्न नदीमा हामफाल्ने साँगुरीगढी गाउँपालिका–१ लावरबोटेकी ६५ बर्षीया हिरामाया राईलाई शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासीले नदीबाट सकुसल उद्धार गरेका हुन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!