- संगालोखबर सम्वाददाता

संभावित लेडिज जेसिज धनकुटाले धनकुटा ७ मितेरी टोलका अग्नी पीडितलाई राहत सामाग्री वितरण गरेको छ । संस्थाका अध्यक्ष प्रमिशा श्रेष्ठको नेतृत्वमा अग्नी पीडितको घरमा पुगेको समुहले लत्ता कपडा, भाडाकुडा, त्रिपाल, कम्बल लगायत सरसफाईका सामाग्री वितरण गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!