- संगालोखबर सम्वाददाता

नेपालमा हिन्दुराष्ट्र स्थापनाका लागि जनमत संग्रहको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी धनकुटाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । जनताको प्रत्यक्ष अभिमतका लागि मंसिर १० र २१ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसँगै राष्ट्रिय जनमत संग्रह गर्न राप्रपाले माग गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!