- संगालोखबर सम्बाददाता

धनकुटा बहुमुखी क्याम्पसबाट तीन जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । पक्राउ पर्नेमा शहिदभुमी गाउँपालिका–५ का २८ बर्षीय सौहार्द राई, उदयपुरको बेलका नगरपालिका–७ का २२ बर्षीय योगेन्द्र राई र ३२ बर्षीय निशान राई छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!