- संगालोखबर सम्बाददाता

धनकुटाको सहिदभूमि गाउँपालिका–४ बाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । छिन्ताङबाट को १ ज ३११८ नम्बरको पिकअप गाडीमा राखेर हिलेतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीले गाँजा फेला परेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!