नेकपा एमालेका सचिव गोकर्ण बिष्टले कांग्रेस र माओवादीले पार्टीगत स्वार्थ पुरा गर्ने उद्धेश्यले राष्ट्रिय स्वाधिनता र स्वतन्त्रतालाई कमजोर बनाउँने गरी संबिधान संशोधन गर्न खोजिरहेको आरोप लगाएका छन । धनकुटामा बुधबार प्रेस चौतारी नेपाल प्रदेश नं. १ को बिस्तारित बैठक उद्घाटन कार्यक्रमलाई संबोधन गर्दै सचिव बिष्टले यस्तो बताएका हुन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!