- संगालोखबर सम्वाददाता

धनकुटाको हिले–उत्तरपानी–छिन्ताङ–त्रिवेणी सडक कालोपत्रे गरिने भएको छ । प्रदेश सरकारको लगानीमा कालोपत्रे हुन लागेको उक्त सडकको मुख्यमन्त्री भीम आचार्यले सोमबार एक कार्यक्रमकाबीच शिलान्यास गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!