- संगालोखबर सम्बाददाता

धनकुटा जिल्लाको प्रमुख जिल्ला अधिकारी (सीडीओ) बनेर युवराज कटेल आउँने भएका छन् । गृह मन्त्रालयमा कार्यरत सह-सचिव कटेललाई मन्त्रालयले धनकुटाको सिडीओको जिम्मेवारी दिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!